उमेद्वार सिफारिस गर्न नेपाली काँग्रेस म्याग्दीको बैठक सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी १७ असोज । आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उमेद्वार सिफारीस गर्न नेपाली काँग्रेस म्याग्दीको बैठक मंगलबार देखि बेनीमा सुरु भएको छ । बेनी स्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा उमेद्वारका आकाक्षीहरुले दावी प्रस्तुत गरेका छन् । बुधबार सकिने बैठकले उमेद्वारको नाम टुङ्गो लगाएर केन्द्रिय समितिमा सिफारीस गर्ने पुर्व … Continue reading उमेद्वार सिफारिस गर्न नेपाली काँग्रेस म्याग्दीको बैठक सुरु